ग्राण्डी अ,स्पतालको कर्मचारीमा कोरोना सं,क्रमण

१० जेठ, काठमाडौं । काठमाडौंको ग्राण्डी अ,स्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना सं,क्रमण भएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वा,स्थ्य प्र योगशालामा गरिएको प रीक्षणमा त्यहाँको एक कर्मचारीमा कोरोना स ‌ंक्रमण पुष्टि भएको हो ।

सं,क्रमित व्यक्ति स्वा,स्थ्यकर्मी नभएको अ स्पतालले जनाएको छ ।

कर्मचारीमा शनिबार कोरोना सं क्रमण पुष्टि भएपछि त्यहाँ सि ल गर्ने तयारी गरिएको छ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.