अमेरिकाले चीनमाथि गर्दैछ अर्को ठूलो का’रवाही

एजेन्सी । अमेरिका चीनमाथि अर्को ठूलो का,रवाही गर्ने तयारीमा छ । अमेरिकाले चीनका ३३ कम्पनी र संस्थालाई का,लोसूचीमा राख्ने तयारी गरेको छ ।

कथित रुपमा चीनसँग जोडिएका र मुस्लिम विगर अल्पसंख्यकलाई कथित रुपमा द,मन गरिरहेका चिनियाँ कम्पनी र संस्थालाई अमेरिकाले का,लोसूचीमा राख्ने तयारीमा भएको बताइएको छ ।

कोरोनाभा,इरसको म,हामारीपछि दुई देशबीचको त,नाव थप बढेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पका अनुसार कोरोनाभाइ,रसलाई चीनको प्रयोगशालामा बनाइएको हो र यसबारे आफूसँग पर्याप्त प्रमाण पनि छ ।

अमेरिकी अर्थ मन्त्रालयले एक बयानमा भनेको छ, ‘सात कम्पनी र दुई संस्थालाई सूचीमा राखिएको छ किनभने उनी विगर र अन्य व्यक्तिहरुको मा,नवाधिकारको ह,नन गर्ने चिनियाँ अभियानसँग सम्बन्धित थिए । यसमार्फत्, ठूलो संख्यामा मानिसहरुलाई बिनाकारण प,क्राउ गरिन्छ, उनीहरुलाई नि,यन्त्रणमा लिएर म जदुरी गराइन्छ र उच्च कोटीको प्रविधिको सहारामा उनीहरुमाथि नि गरानी राखिन्छ ।’

मन्त्रालयले अर्को एक बयानमा दुई दर्जन बढी कम्पनी, सरकारी संस्था र व्यावसायिक संगठनलाई पनि चिनियाँ सेनाका लागि सामना आपूर्ति गरेका कारण का लोसूचीमा राखिएको जानकारी दिएको छ ।

का लोसूचीमा पर्ने यी कम्पनी आर्टिफिशियल इन्टेलिजेन्स (एआई) र फेशियल रिकग्निशनजस्ता प्रविधिको क्षेत्रमा काम गर्छन् ।

अमेरिकाका थुप्रै ठूला कम्पनीले यी क्षेत्रमा भारी लगानी गरेको छ जसमा इन्टेल कर्प र एनविडिया कर्प समावेश छन् ।

चीनको का लोसूचीमा पारिएका कम्पनीमा नेटपोसा पनि समावेश छ । यसले चीनको एउटा ठूलो एआई कम्पनीको फेसियल रिकग्निशनमाथि काम गर्ने सहयोगी कम्पनीसँग मिलेर मुसलमानमाथि नि गरानी गर्ने कार्यमा लिप्त भएको आ रोप लगाइएको छ ।

स्रोतः बीबीसी

Be the first to comment

Leave a Reply

Your email address will not be published.