ब्राजिल संसारको दोस्रो सबैभन्दा प्र,भावित देश बन्यो, राष्ट्रपतिको चौतर्फी आ,लोचना

एजेन्सी । कोरोना भा,इरसको सं,क्रमणको मामिलामा अमेरिकापछि ब्राजिल संसारको दोस्रो सर्वाधिक प्र,भावित देश बनेको छ । ब्राजिलमा हालसम्म ३ लाख ३२ हजार ३ सय ८२ सं,क्रमित भेटिएका छन् ।

ब्राजिलको स्वा,स्थ्य मन्त्रालयका अनुसार शुक्रबार त्यहाँ एक हजार १ को मृ त्यु भएको छ ।

देशमा हालसम्म २१ हजार १ सय १६ सं,क्रमितको मृ त्यु भएको छ । ब्राजिलको साओ पाउलो शहर यो म,हामारीले सबैभन्दा धेरै प्र भावित पारेको छ ।

 

धुर दक्षिणपन्थी राष्ट्रपति जायर बोलसोनारोको सरकारले जुन तरिकाले कोभिड–१९ को म,हामारीलाई ह्यान्डल गरेको छ, त्यसका लागि उनको चौतर्फी आ,लोचना भइरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.