कोरोना सं,क्रमित चितवनका वृ,द्ध दम्पतीका छोरामा पनि सं,क्रमण

१० जेठ, चितवन । कोरोना सं,क्रमित चितवनका वृ,द्ध दम्पतीका छोरामा पनि कोरोना सं,क्रमण पुष्टि भएको छ ।

बिहीबार चितवन भरतपुर महानगरपालिका-६ गीतानगर केशरवागका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना सं,क्रमण देखिएको थियो ।

शुक्रबार भरतपुर कोरोना प्र योगशालामा गरिएको प रीक्षणमा उनीहरुका ५२ वर्षका छोरामा पनि कोरोना सं,क्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.