काठमाडौं, ७ जेठ । राष्ट्रिय समाभाको विधायन व्यवस्थापन समितिले भ्र,ष्टाचारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १४ वर्ष कै,द स,जाय गर्ने सहमति जुटाएको छ ।
समितिले जति धेरै रकम भ्र,ष्टाचार गरे पनि १० वर्षमात्रै कै,द स,जाय हुने प्रचलित का,नुनी व्यवस्थालाई उल्ट्याएर १० करोड भन्दा बढी जतिसुकै भ्रष्टाचार गरे पनि १४ वर्ष कै,द सजा,य गर्ने सहमति जुटाएका हो ।
त्यस्तै, शुक्रबार बसेको समिति बैठकमा जुटेको सहमतिअनुसार १ करोडदेखि १० करोड रुपैयाँसम्म भ्र,ष्टाचार गरेमा ८ वर्षदेखि १० वर्षसम्म कै,द स,जाय हुनेछ ।
५० लाखदेखि १ करोड रुपैयाँसम्म भ्र,ष्टाचार गरेलाई ६ वर्षदेखि ८ वर्षसम्म र २५ लाखदेखि ५० लाख रुपैयाँसम्म भ्र,ष्टाचार गर्नेलाई ४ वर्षदेखि ६ वर्षसम्म कैद स,जाय हुनेछ ।
यसैबीच ५ लाखदेखि २५ लाख रुपैयाँसम्म भ्र,ष्टाचार गर्नेलाई २ देखि ४ वर्षसम्म, १ लाखदेखि ५ लाख रुपैयाँसम्म भ्रष्टा,चार गर्नेलाई १ देखि २ वर्षसम्म कैद स,जाय हुनेछ ।
यसका साथै, ५० हजारदेखि १ लाखसम्म भ्र,ष्टाचार गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजा,य हुनेछ, भने ५० हजार रुपैयाँसम्म भ्र,ष्टाचार गरेमा १ महिनादेखि ६ महिनासम्म कैद स,जाय हुनेछ ।
यो स,जाय राष्ट्र सेवक कर्मचारी तथा राष्ट्र सेवक हुन लागेको व्यक्तिलाई हुने विधेयकमा उल्लेख गरिएको छ ।
नेपालले अन्तर्राष्ट्रिय भ्र,ष्टाचारवि,रुद्धको महासन्धिमा हस्ताक्षर गरेकाले सरकारी, निजी क्षेत्र र राजनीतिक क्षेत्रमा हुने अ?नियमितता र भ्र,ष्टाचार नियन्त्रण गर्नका लागि भ्र,ष्टाचार निवारण ऐन, २०५९ संशोधन गर्न लागिएको हो ।
Leave a Reply