कोरोना भाइरसमाथि जित हात पार्ने २१ जनालाई व्याण्डबाजासहित गाउँ भि,त्र्याइयो

भगतराम थारु, नेपालगञ्ज , ९ जेठ । बाँकेका २१ जनाले कारोना भा,इरसलाई जितेर आइसोलेसनको बसाईबाट मु,क्ति पाएका छन् । कोरोना सं,क्रमित २१ जनालाई आज फूलमालाले स्वागत गर्दै वि,दाई गरिएको हो । सुशील कोइराला प्रखर क्या,न्सर अ,स्पतालको आ इसोलेसनमा रहेका कोरोना सं,क्रमति २१ जनालाई डि स्चार्ज गरिएको छ ।

करिव १५/१६ दिनको आ इसोलेशन बसाईपछि उनीहरुमा कोरोना ने गेटिभ देखिए पछि डि स्चार्ज गरिएको हो । कोरोना नेगे टिभ देखिएपछि उनीहरुलाई स्वा स्थ्य सामग्री सहित वि दाई गरिएको छ । उनीहरुले अव ७ दिन घरमै बस्ने र अन्य कोहीसंग पनि घुलमिल नहुने जनाएका छन् ।

२१ जनामा बाँकेका पहिलो कोरोना पो जिटिभ देखिएका ६० बर्षीय पुरुषदेखि ४ बर्षीय बा लिका समेत रहेका छन् । डि स्चार्ज भएका उनीहरुलाई अ स्पताल परिसरमै दोसल्ला, फुलमालाले वि दाई गरिएको थियो भने नेपालगञ्ज वडा नं.७ र ८ का स्थानीयले ब्याण्डबाजासहित उनीहरुलाई गाउँमा भित्रयाएका थिए । खजुरा आइ सोलेसनमा अझै ७ जना कोरोना पो जिटिभका वि रामी रहेका छन् ।

बाँकेमा कुल १ सय १ जना कोरोना पो जिटिभ देखिएका थियो, जसमध्ये २१ जनालाई कोराना ने गेटिभ देखिएपछि वि दाई गरिएको छ ।-न्यूज२४

10 Comments

Leave a Reply

Your email address will not be published.