काठमाडौं, ९ जेठ । सामाजिक सञ्जालमा आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयका साथ आ,लोचना भएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको प्रष्ट पार्नुभएको छ ।
उहाँले बिहीबार नेपाल उद्योग परिसंघले गरेको वेबिनारमा राख्नुभएको विचारलाई लिएर सामाजिक सञ्जालमा चर्काे आ,लोचना भएको थियाे ।
‘मेरो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा हो । साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारतलगायत सबै देशका शासकको सन्दर्भमा हो’, उहाँले भन्नुभयो, ‘हरारीले भने झैं यतिबेला एउटा देशवि,रूद्ध अर्को देश ल,ड्ने हैन, सबै मानवजाति एक भएर को रोनावि रूद्ध ल,ड्ने हो ।’
नेपाल-भारत सीमा वि,वादको सन्दर्भमा उहाँले थप स्पष्ट पार्दै भन्नुभएको छ, ‘जहाँसम्म नेपालको सिमाना र नक्साको कुरा छ, त्यसमा सबै पार्टी र नेताले ऐक्यबद्धता जनाइसकेका छौं । अब हामीले सार्वजनिक दन्तबजान गर्नुभन्दा आफ्नो ऐतिहासिक तथ्यप्रमाण दह्रो पारेर कूटनीतिक र राजनीतिक वार्तामा बस्नुपर्छ ।’
त्यसबाट समाधान नभए अन्तर्राष्ट्रिय मन्च र अदालतमा जाने तयारी गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयाे, ‘यस्ता सं,वेदनशील राष्ट्रिय प्रश्नमा अनावश्यक विवाद झिकेर कोरोना तथा आर्थिक सं,कटबाट ध्यान अन्यत्र मोड्ने शासक गुटको ष,ड्यन्त्र र जालमा कोही पनि पर्नु हुन्न ।’-न्यूज२४
buy generic tadalafil online – site tadalafil generic name
hims propecia – propecia and beard growth female propecia before and after
if i stop taking propecia – finasteride before and after finasteride cost
buy tadalafil online safely – tadalafil 5mg goodrx tadalafil online canadian pharmacy
Kzqbat – http://virviaga.com/ viagra pill
buy viagra online canada viagra 100mg price
viagra amazon
buy ed pills cheap ed pills in mexico
buy ed pills from canada
Bqdksw – annotated bibliography artificial intelligence Fxdkwq duuarf
Shxoot – lasix 40 mg Sijoai ljbthf