मन्त्रीपरिषदको बैठक १० बजे बस्दै

काठमाडौं, ०९ जेठ । मन्त्रीपरिषदको बैठक अहिले बिहान १० बजे बस्ने भएको छ । कोरोना भा,इरसको रो,कथामका साथै बिदेशमा अ,लपत्र परेका नेपालीको उ,द्धारका बिषयमा छलफल गर्न मन्त्री परिषदको बैठक बस्न लागेको प्रधानमन्त्री कार्यलय स्रोतले बताएको छ ।

यसअघि बसेको मन्त्रीपरिषद बैठकमा बिदेशमा अ,लपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने विषयमा छलफल उठेको थियो । आजको बैठकमा पनि सोही बिषयमा केन्द्रित हुने सम्भावना छ । त्यस्तै कोरोना भा,इरसको संक्रमण बढ्दो र ल,कडाउनका कारण नागरिकमा परेको असरलाई हल गर्न ल,कडाउनको मोडालिटी परिवर्तन गर्ने पनि सम्बन्धमा छलफल हुनसक्ने बताइएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.