
काठमाडौं । झापामा नोबेल कोरोना स,ङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ । तीन साताअघि दुईजना स,ङ्क्रमित रहेको झापामा तीन दिनअघि १० जना फे,ला परेका थिए । बिहीबार बिहान १५ र दिउँसो आठ गरी २३ जना नयाँ स,ङ्क्रमित पुष्टि भएका छन् ।
अहिले झापामा कूल स,ङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केका छन् । झापामा फे ला परेका कूल स,ङ्क्रमितमध्ये ३३ जना भारतसँगको सी मावर्ति कचनकवल गाउँपालिकाका हुन् । यी सबै भारतबाट आएका हुन् ।
कचलनकवल मात्रै होइन, झापाका सी मावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जो,खिम बढेको छ । भारतबाट फ र्कनेहरु बढेपछि अहिले कचनकवलसहित अधिकाँस स्थानीय तह सि ल गर्न थालिएको छ । यसैबीच, झापामा कोरोना स,ङ्क्रमणको जो,खिम बढेसँगै जिल्लामा नै स्वा,ब प रीक्षणसहित कोभिड १९ अ,स्पताल निर्माणको प्रक्रिया सुरु भएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बुधबार झापामा कोभिड अ,स्पताल निर्माण र जिल्लामै स्वा,ब परी,क्षणको व्यवस्था मिलाउने प्रक्रिया थाल्न निर्देशन भएको जिल्ला कोरोना स,ङ्क्रमण रो,कथाम उ,पचार समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिएको खबर आजको गोरखापत्र दैनिकमा समाचार छ ।