चितवनमा थप ३ जनामा देखियो कोरोना सं,क्रमण

केदार शर्मा

चितवन, ९ जेठ । चितवनमा थप तीन जनामा कोरोना भा,इरस सं,क्रमण पुष्टि भएको छ । बिहीबार भरतपुरस्थित कोभिड–१९ प,रीक्षण प्र,योगशालामा गरिएको प,रिक्षणमा चितवनका दुई र नवलपरासी पुर्वका एक जनामा कोरोना पो,जेटिभ देखिएको हो ।

भरतपुर अ,स्पतालको स्रोतका अनुसार, भरतपुर महानगरपालिका- ६ का एक जना महिला र एक पुरुष तथा नवलपुर सुस्ताका एक जना पुरुषमा कोरोना पो,जेटिभ देखिको हो । उनिहरु सवै जना भारतबाट आएको खुलेको छ ।

भरतपुर- ६ का दुई जनामा एक म,हिला र एक पुरुष पुरूष रहेका छन् । उनीहरू यसअघि भारतमा उ,पचार गराउन गएर दुई दिन अगाडि मात्रै घर फर्केका थिए । उनीहरुको आधिकारिक विवरण केही बेरपछि सार्वजनिक गर्ने तयारीमा भरतपुर अ,स्पताल रहेको छ ।

तीनैजना सं,क्रमितकाे रातिदेखि नै उनीहरूकाे कन्ट्याक ट्रेसिङको काम सुरु भएको छ । अहिले उनीहरुको स्वा,स्थ्य अवस्था सामान्य रहेको अ,स्पतालले जानकारी दिएको छ ।

यसअघि पनि भरतपुरमा तीन जनामा कोरोना देखिएको थियो । त्यसमध्ये दुई जना निको भएर घर फर्किएका छन्, भने एक जनाको उ,पचार भैरहेको छ ।-न्यूज२४

1 Comment

Leave a Reply

Your email address will not be published.