थप तीन जनामा को,रोना पु ष्टि, कुल ४५७ पुग्यो

काठमाडौँ, जेठ ८ गते । पछिल्लो को,रोना परी,क्षणमा थप तीन जनामा को,रोना स,ङ्क्रमण पु,ष्टि भएको छ ।

योसँगै नेपालमा कुल स,ङ्क्रमित सङ्ख्या ४५७ पुगेको स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप तीन जना स,ङ्क्रमितमध्ये बाँकेमा दुई जना र कपिलवस्तुमा एक जना रहेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.