
तारा आचार्य,
विराटनगर, ८ वैशाख । नेपाल डेन्टल एसोसिएसन मोरङ्ग शाखा दन्त चिकित्सक र वि,रामी दुबैको स्वा,स्थ्यलाई ध्यानमा राख्दै सम्पूर्ण दन्त चिकित्सक, डेन्टल क्लिनिक र डेन्टल अस्पतालहरुमा एक हप्ताको लागि उपचार बन्द गर्ने निर्णय गरेको छ ।
विश्वभरी सं,क्रमण फैलिरहेको कोभिड–१९ को सं,क्रमण नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेको र सं,क्रमण फैलिने मुख्य माध्यम नाक तथा मुखबाट निस्किने ड्रपलेट्स एरोसोलस् भएकाले कुनै पनि दन्त उ पचारको क्रममा यस्ता मुखबाट निस्किने ड्रपलेट्स एरोसोलस्हरु फैलिने स,म्भावना उच्च भएकाले केहि समयका लागि सेवा बन्द गर्नु पर्ने भएको एसोसिएसनका अध्यक्ष डा. अमित प्रताप शाहले जानकारी दिनुभयो ।
देशै लकडाउन भएको अवस्थामा उच्च जो,खिममा रहेर उपचारमा खटिने स्वा,स्थकर्मीहरुको स्वा,स्थ्लाई समेत ध्यानमा राखेर सं,क्रमण फैलनबाट रो क्नका लािग मोरङमा सञ्चालित डेन्टल सम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको अध्यक्ष डा. शाहले जानकारी दिनुभयो ।
एसोसिएसनले मोरङमा कोरोना सं,क्रमित बढ्न थालेपछि यसको सं,क्रमण धेरैमा हुन सक्ने भएकाले भ,यावह स्थिति आउनबाट रो,क्नको लागि पीसीआर परीक्षणको दायरा बढाउनु पर्ने माग गरेको छ ।
चिकित्सकहरुलाई अत्यावश्यक ट्रमा केशका वि,रामीको उपचार गर्दा समेत व्यक्तिगत सु,रक्षा सामग्री अनिवार्य रुपमा लगाएर मात्र उपचार गर्न अध्यक्ष डा. शाहले आग्रह गर्नुभएको छ ।-न्यूज२४