धनकुटाका सं,क्रमित यु,वतीको सु,रक्षार्थ खटिएका प्रहरी

धनकुटा । धनुकटाका ३४ वर्षीय कोरोना सं,क्रमित नेपाल प्र,हरीका जवान भएको खुलेको छ । जिल्ला अ,स्पताल, धनकुटामा कार्यरत रहेका बेला उनलाई सं,क्रमण सरेको हुनसक्ने आ,शंका गरिएको छ ।

स्वा,स्थ्य मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले बिहीबार बिहान ६ः५० बजे धनुकटाका एक जना व्यक्तिमा सं,क्रमण पाइएको पुष्टि गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय, धनकुटाका अधिकृत जयराम श्रेष्ठले सं,क्रमित प्र,हरीलाई कोभिड अस्पताल विराटनगर पठाइसकिएको अनलाइनखबरलाई बताए । उनका अनुसार, सं,क्रमित प्र,हरी अ,स्पतालमा उ,पचाररत एक जना ब लात्कृत बा लिकाको सु,रक्षामा खटिएका थिए ।

पी डितको पनि कोरोना भा इरस जाँच्न पी सीआर प रीक्षण गरिसकिएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन ।

उनीसँगै खटिएका अर्का एक जना प्र हरीलाई पनि सं क्रमण पु ष्टि भइसकेको छ । हालसम्म धनकुटामा ७ जनामा कोरोना सं,क्रमण देखिएको छ । तीमध्ये ४ जना स्वा,स्थ्यकर्मी, एक जना स्वा,स्थ्यकर्मीका परिवार र दुई जना प्र,हरी छन् ।-अनलाइन खबरबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.