बसन्त खतिवडा
बारा, ८ जेठ । रो,गजारीका लागि भारत गएका एक नेपाली युवामा कोरोना पो,जेटिभ देखिएको भारतीय प्र हरीले जनाएको छ ।
भारतीय शहर आदापुरको क्वा,रेन्टाइनमा रहेका बारा जिल्ला पचरौता नगरपालिका १ का ३० वर्षीय युवकको क्वा,रेन्टाइनमै कोरोना प,रिक्षण गरिएको जानकारी पाएको बारा प्रहरीका प्र हरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
उनी दुई दिन अघि मात्र नेपाल आई नेपाली क्वा,रेन्टाइनमा रहेका थिए । भारतमा गरिएको प,रिक्षणको नतिजा आज प्राप्त हुनासाथ भारतीय प्र हरीले सी मामा रहेको सिम्रनगढ प्र हरी चौकीलाई उक्त युवामा कोरोना पो,जेटिभ देखिएको जानकारी गराएको थियो ।
अहिले ती युवालाई कलैया अ,स्पतालमा ल्याई थप प,रीक्षण गरिने र सोही अ,स्पतालको आइ,सोलेसनमा राखिने समेत उपरीक्षक पंगेनीले बताए ।-न्यूज२४
canadian online pharmacy tadalafil – sildenafil vs tadalafil tadalafil 10mg
finasteride classification – http://finasteridepls.com/ propecia dosage
dutasteride vs finasteride – propecia over the counter topical propecia
tadalafil cheap tadalafil – http://xtadalafilp.com/ tadalafil 10mg
Tvscjf – http://virviaga.com/ pfizer viagra canada