एस,एसबीकाे दा,दागिरी : नेपालभित्रै प्रवेश गरेर पत्रकारको क्यामेरा खोस्यो, प्रहरीमाथि पनि हा,तपात

दार्चुला, ८ जेठ । रिपोर्टिङका लागि नेपाल-भारत सी मा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सु,रक्षाकर्मी एसएसबीले दु,र्व्यवहार गरेकाे छ । रिपोर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका न्यूज ट्वेन्टी फोका टिभी जर्नलिष्ट किरण धामीको क्यामेरा समेत भारतीय सु,रक्षाकर्मीले खाेसेका छन् ।

भारतीय सीमा सु,रक्षा बलले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई पनि दु,र्व्यवहार गरेका छन् । यही रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दु,र्व्यवहार गरेको हो । किरण धामीका अनुसार अहिले त्यहाँ मिडिकर्मीलाई रो,क लगाइएको छ, जान दिएइको छैन ।

दर्चुलाका प्रहरीका प्रवक्ता सुरेन्द्र जोशीका अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सु,रक्षकर्मीबाट कु,टिएका छन् । ‘त्यहाँ हाम्रो सुर,क्षकर्मी पनि खटिएका छन्, हाम्रो इन्सपेक्टरलाई समेत कुटिएको छ,’ न्युज २४ सँग कुरा गर्दै जाेशीले भन्नुभयाे । उहाँले बिहानैदेखि नै त्यहाँ पत्रकारहरू खटिएकाे पनि जानकारी दिनुभयाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै भनिसक्नुभएको छ- ‘नेपाल सार्वभौम मुलुक हो, नेपालले कसैको एक इन्च जमिन पनि लिदैन न त एक इन्च जमिन नै छाड्दैन ।’

हामी निरन्तर सीमा र,क्षाको फलोअपमा छौं । अहिलेको महा,मारीको सं,कटमा भारतमा योगदान दिएका कैयौं नेपाली स्वदेश फर्किन खोजिरहेका छन् । उनीहरुको अवस्था र सीमाको प्रत्यरक्ष जानकारी दिन टिभी जर्नलिष्ट किरण धामी सो क्षेत्रमा पुगेका थिए ।

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरू पनि आ,क्रोशित भएका छन् । भाषा र प्रस्तुतिमा मर्यादाको ‘लक्ष्मणरेखा’ नाघेर उनीहरूले अप,मानपूर्ण शब्द प्रयोग गर्न थालेका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.