झापाका १५ कोरोना सं क्रमित पनि भारतबाटै आएका

झापा । झापाको कचनकबल गाउँपालिकामा बिहीबार थपिएका १५ जना कोरोना सं,क्रमण पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले म,जदुर उ,द्धारका लागि रेल सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भा,इरसको सं,क्रमण देखिएको हो ।

जिल्ला जनस्वा,स्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वा रेन्टाइनमा लगेर राखिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.