भारतमा निको भए ४५ हजार बढी कोरोना सं क्रमित

काठमाडौं । भारतमा कोरोना भा,इरसका ४५ हजारभन्दा बढी सं,क्रमित निको भएका छन् ।

यहाँका १ लाख १२ हजार तीन सय ५९ सं,क्रमित भएकोमा ४५ हजार ३ सयले स्वा,स्थ्यलाभ गरेको भारतको स्वा,स्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ५ सय ९ जना नयाँ कोरोना सं,क्रमित थपिएका छन् ।

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.