काठमाण्डौ । ७० करोड घूस प्र,करणमा मु,छिएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका नेकपा संसाद गोकुल बाँसकोटाले ज्या,न मा,र्न खोजेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी दिएका छन् ।
उक्त घू स प्र,करणमा जोडिएका विजयप्रकाश मिश्रले बाँसकोटाबाट ज्या,न ख,तरामा रहेको भन्दै सुर,क्षाको माग गरेर निवेदन दिएका हुन् । मिश्र काठमाण्डौको टोखा नगरपालिका–११ का बासिन्दा हुन् ।
निवेदनमा मिश्रले गत वैशाख ३० गते मध्यान्ह १२ बजेको समयमा मोटरसाइकलमा आएका चार अपरिचितले आफ्नो घरको तस्बीर खिचेको र त्यसमध्ये दुई जना भारतीय नागरिक रहेको उल्लेख गरेका छन् ।
आफ्नो ह,त्या गर्ने उद्देश्यले पूर्वसञ्चारमन्त्री बाँसकोटाले घरको रे,क्की गर्न लगाएको आ,रोप निवेदनमा लगाइएको छ । बाँसकोटाले
आफूलाई विभिन्न किसिमका प्र,लोभन र दबाब दिइरहेको निवेदनमा छ ।-काठमाण्डू टुडेबाट
tadalafil generic name – discount tadalafil sildenafil vs tadalafil
what’s the difference between propecia and finasteride – http://finasteridepls.com/ signs propecia is working
buy finasteride proscar propecia – http://propechl.com/ buy propecia online with prescription
tadalafil canadian pharmacy – http://xtadalafilp.com/ tadalafil citrate
Ihyivw – http://virviaga.com/ viagra sildenafil
Tqieat – price of stromectol Nfyflp nipcvm
Oyskew – furosemide dosage Pdbfua ivrrhf