काठमाडौं, ७ जेठ । आज पनि नेपालमा थप २५ जनामा को,रोना पु,ष्टि भएको छ । योसँगै नेपालमा को,रोना सं,क्रमितको संख्या ४ सय २७ पुगेको छ ।
आज थ पिएका सं,क्रमितमा ३ बर्षीय बा,लकसहित १८ पुरुष र ७ म,हिला छन ।
स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २५ सं,क्रमित थपिएको पु ष्टि गर्नुभयो ।
Leave a Reply