३ बर्षीय बा,लकसहित पुनः २५ सं,क्रमित थ पिए, सं,क्रमितको संख्या ४ सय २७ पुग्यो

काठमाडौं, ७ जेठ । आज पनि नेपालमा थप २५ जनामा को,रोना पु,ष्टि भएको छ । योसँगै नेपालमा को,रोना सं,क्रमितको संख्या ४ सय २७ पुगेको छ ।

आज थ पिएका सं,क्रमितमा ३ बर्षीय बा,लकसहित १८ पुरुष र ७ म,हिला छन ।

स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २५ सं,क्रमित थपिएको पु ष्टि गर्नुभयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.