नरैनापुरका ५९ सं,क्रमितलाई आ,इसाेलेसनमा राख्न ढि,लाइ, खुला ठाउँमै अ,लपत्र

भगतराम थारु

नेपालगन्ज, ०७ जेठ । नरैनापुरका काेराेना सं,क्रमितलाइ आ,इसोलेनमा राख्न ढिलाइ भएर सं,क्रमितहरू अ,लपत्र अवस्थामा रहेका छन् ।

यसअघि सम्म कोरोना पो,जेटिभ पुष्टि भएका र क्वा रेन्टाइनमा रहेका व्यक्तिलाई एकै ठाउँमा राखिएको थियो । उनीहरुको पुष्टि भए पनि उ पचारका लागि राखिने ठाउँ नभएको कारण क्वा रेन्टाइनमै राखिएको हाे ।

नरैनापुरकै एक जना २५ वर्षीय युवाको कोरोना सं,क्रमणका कारण नि धन भएपछि झनै नरैनपुर त,नावग्रस्त बनेको थियो । उनीहरुलाई अहिले नरैनापुरमै टेष्टमा राखिएको छ । सं,क्रमितहरुको व्यवस्थापनका लागि पहल भैरहेको जनस्वा स्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

बाँकेमा साेमबार सं,क्रमण पुष्टि भएका नरैनापुरका ५९ जना कोरोना सं,क्रमितलाई विभिन्न स्थानमा राख्नेबारे छलफल भए उनीहरू क्वा रेन्टाइनमै छन् । यसअघि नरैनापुरमै सं,क्रमण देखिएका ८ जनाकाे भने दाङ स्थित बेलझुण्डीको आइवसोलेशनमा राखेर उ पचार भैरहेको छ ।

नरैनापुरकै लक्ष्मणपुर स्वा,स्थ्य केन्द्रलाई आ इसोलेसन बनाएर त्यही राख्ने रातभरको तयारी भए पनि पूर्वाधार जुटाउन समस्या भएकाे छ । लक्ष्मणपुर स्वा,स्थ्य केन्द्रलाई आ इसोलेसन बनाउने तयारीका लागि सदरमुकाम नेपालगन्जबाट बेडसहित स्वा स्थ्य सामाग्री लिएर मंगलवार साँझ स्वा,स्थ्यकर्मीको टोली नरैनापुर पुगेको थियो ।

तर लक्ष्मणपुर स्वा स्थ्य केन्द्रमा विद्युत विस्तार भएको छैन् । पानीको समेत चरम अ,भाव छ । यस्तो अवस्थामा सं,क्रमितहरुलाई त्यही राख्दा जो,खिम झन बढ्ने भएपछि उनीहरुलाई कहाँ राख्ने भन्नेमै विहानसम्म व्यवस्थापन पक्षलाई त,नाव भएको थियो । तर सिडियोको अध्यक्षतामा करिव चार घण्टा बसेको बैठकले सं,क्रमितहरुमध्ये २३ जना नेपालगन्जको लाइन्स डेन्टल अ स्पतालमा राख्ने र बाँकी कोहलपुरको कृषि विकास बैंक तालिम केन्द्रमा ३५ जना तथा १ जनालाई कोरोना अ स्पताल खजुरामा राख्ने निर्णय भएको छ । तर कार्यान्वयनमा भने ढि लाइ भइरहेकाे छ ।

सं,क्रमितहरुलाई कहाँ राख्ने भन्ने टुंगो न लाग्दा मंगलवार उनीहरु सं,क्रमित न भएका व्यक्तिहरुसँगै क्वा रेन्टिनमा बसेका थिए । बुधबार विहान ९ बजेतिर मात्र स्वा,स्थ्यकर्मीको टोलीले सं,क्रमितहरुलाई क्वा रेन्टिनबाट छुट्याएर जय किसान मावि नजिकैको आँप बगैचामा राखेका थिए ।

सं,क्रमितहरुलाई ए,म्वुलेन्समार्फत ल्याउने तयारी भएको स्वा,स्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म बाँकेमा कोरोना भा,इरस पुष्टि भएको संख्या ९३ पुगेको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.