कालीमाटीका सबै प्र,हरी क्वा,रेन्टाइनमा, सय जनाको म,द्दत टोली पठाइयो

७ जेठ, काठमाडौं । महानगरीय प्र,हरी वृत्त, कालिमाटीका दुई जना प्र,हरी अधिकृतमा कोरोना सं,क्रमण देखिएपछि कम्तिमा डेढ सय प्र,हरी अधिकृतलाई क्वा,रेन्टाइनमा राखिएको छ ।

महानगरीय प्र हरी वृत्त, कालिमाटी, कालिमाटी म हिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्र हरीलाई क्वा रेन्टाइनमा राखिएको हो ।

सबै प्र हरी अधिकृत क्वा रेन्टाइनमा राखिएपछि महानगरीय प्र हरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको छ । प्र हरी कार्यालय पनि सि ल गरिएको छ ।

स्रोतका अनुसार रानीपोखरी र काठमाडौं प्र हरी परिसर, टेकुबाट एक सय जनाको टोली पठाइएको हो ।

सं,क्रमण सु,रक्षाकर्मीलाई बलम्बुस्थित स,शस्त्र प्र,हरीको कोभिड–१९ विशेष अ,स्पतालमा राखिएको छ । मंगलबार साँझ उनीहरूमा कोरोना सं,क्रमण पुष्टि भएको थियो ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.