कपिलवस्तुमा थप १२ जनामा कोरोना सं,क्रमण

मनोज श्रीवास्तव,
कपिलवस्तु, ७ जेठ । कपिलवस्तुमा बुधबार थप १२ जनामा कोरोना सं,क्रमण देखिएको छ । जन स्वा,स्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाकाअनुसार आज बुधबार बिहान भैरहवास्थित प्रदेश जन,स्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर प,रीक्षणमा १२ जनामा कोरोना पाे,जेटिभ देखिएकाे हाे ।

थप पुष्टि भएकामा कपिलवस्तुकाे महराजगंज नगरपालिकाका ९ जना र बिजयनगर गाउँपालिकाका ३ रहेका छन् । यद्यपि स्वा,स्थ्य मन्त्रालयको यसबारे अपडेट आउन बाँकी छ ।

बुधबार थप १२ जनामा कोरोना देखिएसँगै जिल्लामा सं,क्रमितको संख्या ५९ पुगेको छ ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.