गुल्मी । कोरोना सं,क्रमणको पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका वडा नम्वर–६ का ४१ वर्षीय शिक्षक यति बेला बुटवलको क्रिमसन अस्पतालमा उपचार गराइरहेका छन् । तर सामाजिक सञ्जाल र केहि सञ्चारमाध्यामले समेत ती सं,क्रमित शिक्षकको नि धन भएको भन्दै भ्रम छरेपछि बुटवलको क्रिमसन अस्पतालले विज्ञप्ती जारी गर्दै उक्त समाचारको खण्डन गरेको छ ।
अस्पताल प्रशासनद्वारा जारी विज्ञप्तिमामा भनिएको छ, ‘जेठ १ गते यस अस्पतालमा गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नम्वर–६ निवासी वर्ष ४१ का पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर आउनुभएको थियो ।
त्यस क्रममा बैशाख २ गते पीसीआर परीक्षणका लागि नमुना प्रादेशिक प्रयोगशालामा पठाईएको र त्यसको रिर्पोट जेठ ५ गते केभिड –१९ पोजिटिभ आएको र तत्पश्चात विभिन्न संचारमाध्याममा समाचार प्रशासरण हुनु स्वभाविक नै हो ।’
तर केहि सामाजिक सञ्जाल र मिडियाहरुमा निज विरामीको नि धन भयो भन्ने गलत, भ्रा,मक, अ,तिरञ्जित समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा अनावश्यक त्रासको बातवरण सिर्जना भएकोले यस सम्वन्धमा गलत समाचारको पछाडी नलाग्न सबैमा अपिल गरिन्छ ।’
सं,क्रमित शिक्षकको सोही अस्पतालको आईसियु कक्षको भ्या,न्टिलेटरमा राखेर उपचार गराइरहेको सो अस्पतालले जनाएको छ ।
यसैबीच तीनै सं,क्रमित शिक्षकको गाउँमा पुगेर उनको परिवार , उनलाई मोटरसाइकलमा बोकेर उपचारका लागि सन्धिखर्कसम्म लैजाने व्यक्ति र उनको सम्पर्कमा रहेका ३० जनालाई स्वास्थ्य कार्यालय गुल्मीले स्वाब संकलन गरि मंगलवार नै परीक्षणका लागि बुटवलस्थित प्रादेशिक प्रयोगशालामा पठाएको र बुधवार साँझसम्म त्यसको रिर्पोट आइपुग्ने त्यस कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए ।
tadalafil tablets – tadalafil generic online tadalafil 20
propecia alternative – finasteride and minoxidil what’s the difference between propecia and finasteride
propecia photo results – http://propechl.com/ finasteride price
generic tadalafil – thuб»‘c tadalafil stada 10mg buy real tadalafil online
Rdmvfw – http://virviaga.com/ cost viagra
best over the counter viagra п»їviagra pills
mexican viagra
ed pills online ed pills online
cheap ed pills
cheap ed pills usa cheap ed pills from canada
ed pills online
Wnpbwg – site Fengfo nbdnpr
order ed pills cheap ed pills from india
best natural cure for ed
Rjnmsc – commander du cialis Acqqwr uwwiwt
Qderki – furosemide side effects Uqwdzz eutrpv