काठमाडौं, ६ जेठ । आज पनि नेपालमा थप २७ जनामा कारोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सं,क्रमित संख्या ४०२ पुगेको छ ।
आज थपिएका २७ मा २४ पुरुष र ३ महिला छन् । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने झापामा ९ जना, काठमाडौंमा ३ जनालगायत छन् ।
स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २७ सं,क्रमित थपिएको पुष्टि गर्नु भयो ।