थप २७ जनामा कोरोना सं,क्रमण, सं,क्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौं, ६ जेठ । आज पनि नेपालमा थप २७ जनामा कारोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सं,क्रमित संख्या ४०२ पुगेको छ ।

आज थपिएका २७ मा २४ पुरुष र ३ महिला छन् । मंगलबार थपिएका ४ जना कपिलवस्तुका छन् भने झापामा ९ जना, काठमाडौंमा ३ जनालगायत छन् ।

स्वा,स्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २७ सं,क्रमित थपिएको पुष्टि गर्नु भयो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.