भरतपुर अ,स्पतालको सघन कक्षमा उपचाररत एक वृद्धको नि धन

केदार शर्मा

चितवन, ०६ जेठ । भरतपुर अस्पतालको सघन कक्षमा उपचाररत एक पुरुषको नि धन भएको छ । अस्पतालमा साेमबार बिहान रौतहटका ६८ बर्षीय पुरुषको ज्या न गएको भरतपुर अस्पतालका सुचना अधिकारी पौडेल जानकारी दिनु भयो ।

उत्त बि,रामी बिगत ४ महिना देखि क्ष,यरोग (टिबी)को औषधी खाँदै आएका थिए । यसअघि वीरगञ्जको तराई अस्पतालमा उपचार गराउदै आईरहेका ती ब्यक्ति गए राती ९ बजे भरतपुर अस्पताल आएका थिए । उनको आज बिहान ४ बजे नि धन भएको हो ।

नि धन भएका व्यक्तीकाे कोरोनाको आशंका स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका सुचना अधिकारी पौडेल जानकारी दिनु भयो ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.