काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अ,सहज महसुस भएको छ । उनले स्वा,स्थ्यका कारण आफूलाई उभिएर बोल्न गा,ह्रो भएको बताए ।
को,रोना सं,क्रमणबाट विश्वका विभिन्न मुलुकमा परेको प्रभावबारे जानकारी गराउँदै नेपाललाई को,रोनामु,क्त बनाउने उद्देश्य प्रकाशमा पार्दै गर्दा प्रधानमन्त्री ओलीले स्वा,स्थ्यमा अ,सहज महसुस गरेका हुन् ।
सम्बोधनकै क्रममा केहीबेर रो,किएर प्रधानमन्त्री ओलीले सभामुख समक्ष आफूलाई बसेर सम्बोधन गर्ने व्यवस्था उपलब्ध गराउन आग्रह गरे ।
‘सभामुख महोदय ! मलाई अलि यो स्वा,स्थ्यको कारणले उभिएर बोल्न गा,ह्रो भयो,’ प्रधानमन्त्री ओलीले भने ।
लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइदिन संघीय संसदमा महासचिवलाई निर्देशन दिए ।
केहीबेर बैठक कक्षमा अ,लमल भयो । बस्ने व्यवस्था कसरी मिलाउने भन्नेबारे संसदका महासचिव र सभामुखबीच छलफल भयो । ‘तल (प्रधानमन्त्रीकै आसन) बाट सहज हुन्छ त ?’ सभामुख सापकोटाले प्रधानमन्त्रीलाई सोधे ।
जवाफमा प्रधानमन्त्री ओलीले रोष्टमबाट सबैलाई देखिने भएकाले रोष्टममै बसेर सम्बोधन गर्न पाए हुने आशय प्रकट गरे । त्यसपछि रोष्टममै प्रधानमन्त्री ओलीलाई अग्लो कुर्सीको व्यवस्था गरियो ।
प्रधानमन्त्री ओलीले अ,प्रेसनका कारण खुट्टामा अलि सम,स्या परेकाले लामो समय उभिन गा,ह्रो भएको पनि बताए ।
कुर्सी उपलब्ध भएपछि प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन जारी राखेका छन् ।-रातोपाटी
tadalafil 20 mg – buy tadalafil online reddit tadalafil 20mg
how much does propecia cost – http://finasteridepls.com/ does propecia work
how long does finasteride take to work – finasteride classification propecia before and after
reddit finasteride – http://propechl.com/ hair medication propecia
tadalafil generic online – buy tadalafil usa tadalafil tablets
Wkolca – Discount viagra sildenafil coupons
how much is viagra viagra from canada
how much is viagra
Vukfxv – generic provigil Ljvkyy qwoxcv
Ctvwav – furosemide Lwlddh ewenff
Is Acne A Reaction To Amoxicillin cialis coupon
Tadalafil Online Reliable
gabapentin neurontin
plaquenil and sun
Cialis De 5mg
Ebay Viagra
generic cialis cost
pregabalin vs gabapentin
Generic Overseas Viagra
propecia generika 1mg
levitra generique luxembourg
Levitra Orodispersible Rezeptfrei