संसदलाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री ओलीलाई अ,सहज, सभामुखलाई भने– उभिएर बोल्न गा,ह्रो भयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अ,सहज महसुस भएको छ । उनले स्वा,स्थ्यका कारण आफूलाई उभिएर बोल्न गा,ह्रो भएको बताए ।

को,रोना सं,क्रमणबाट विश्वका विभिन्न मुलुकमा परेको प्रभावबारे जानकारी गराउँदै नेपाललाई को,रोनामु,क्त बनाउने उद्देश्य प्रकाशमा पार्दै गर्दा प्रधानमन्त्री ओलीले स्वा,स्थ्यमा अ,सहज महसुस गरेका हुन् ।

सम्बोधनकै क्रममा केहीबेर रो,किएर प्रधानमन्त्री ओलीले सभामुख समक्ष आफूलाई बसेर सम्बोधन गर्ने व्यवस्था उपलब्ध गराउन आग्रह गरे ।

‘सभामुख महोदय ! मलाई अलि यो स्वा,स्थ्यको कारणले उभिएर बोल्न गा,ह्रो भयो,’ प्रधानमन्त्री ओलीले भने ।

लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई बसेर सम्बोधन गर्ने व्यवस्था मिलाइदिन संघीय संसदमा महासचिवलाई निर्देशन दिए ।

केहीबेर बैठक कक्षमा अ,लमल भयो । बस्ने व्यवस्था कसरी मिलाउने भन्नेबारे संसदका महासचिव र सभामुखबीच छलफल भयो । ‘तल (प्रधानमन्त्रीकै आसन) बाट सहज हुन्छ त ?’ सभामुख सापकोटाले प्रधानमन्त्रीलाई सोधे ।

जवाफमा प्रधानमन्त्री ओलीले रोष्टमबाट सबैलाई देखिने भएकाले रोष्टममै बसेर सम्बोधन गर्न पाए हुने आशय प्रकट गरे । त्यसपछि रोष्टममै प्रधानमन्त्री ओलीलाई अग्लो कुर्सीको व्यवस्था गरियो ।
प्रधानमन्त्री ओलीले अ,प्रेसनका कारण खुट्टामा अलि सम,स्या परेकाले लामो समय उभिन गा,ह्रो भएको पनि बताए ।

कुर्सी उपलब्ध भएपछि प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधन जारी राखेका छन् ।-रातोपाटी

10 Comments

1 Trackback / Pingback

  1. keto diet and constipation

Leave a Reply

Your email address will not be published.