सुनसरीमा एक स,शस्त्र जवानसहित २ जनामा काे,राेना

अमर काफ्ले

इटहरी, ६ जेठ । सुनसरीमा थप २ जनामा काे,राेना भा,इरसकाे सं,क्रमण पुष्टि भएकाे छ । इटहरी- २ का एक १८ वर्षीय युवा र सी,मामा कार्यरत एकजना स,शस्त्र प्र,हरीमा संक्रमण देखिएकाे हाे ।

१८ वर्षीय युवामा सं,क्रमण देखिएपछि इटहरी उपमहानगरकाे वडा नम्बर २, र ३ सि,ल गर्ने तयारी भइरहेकाे छ । इटहरीभर ५ दिन सबै बन्द गर्ने नगरस्तरीय सु,रक्षा समितिकाे निर्णय ।

सुनसरीकाे पश्चिम कुसाहामा रहेकाे पाेष्टमा कार्यरत स,शस्त्र प्र,हरीमा सं,क्रमण पाइएकाे हाे । यससँगै जिल्लामा सा,वधानी बढाइएकाे छ ।-न्यूज२४

5 Comments

Leave a Reply

Your email address will not be published.