‘हाम्रो हातमा नक्सा, उनको हातमा जमिन न,होस्’

काठमाडौं : भारतले अ,त्रिक्रमण गरेको नेपाली भूभाग का,लापानी, लिपुलेक, लिम्पियाधुरासम्मलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको निर्यणको सबैले प्रशंसा गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि यो सकारात्म र स्वागयोग्य निर्णय भएको भन्दै सह्राना गरेका छन् । मंगलबार बिहान ट्विटरमा प्रतिक्रिाया दिँदै शर्माले सरकारको वास्तविक प,रीक्षा प्रारम्भ भएको धारणा व्यक्त गरेका छन् ।

‘नक्सा पारित हुनु सकारात्मक र स्वागतयोग्य, भारतीय से,ना का,लापानीबाट फि,र्ता हुनुपर्छ,नेपालको पुरै भुभागमा नेपालको पुर्ण हक कायम हुनुपर्छ’ शर्माले लेखेका छन्, ‘अब सरकारको वास्तविक परी,क्षा प्रारम्भ भएको छ। हाम्रो हातमा नक्सा उनको हातमा जमिन हुनुहुन्न’ ।

दुवै छिमेकीसँग मुलुकसँग गहन कुटनैतिक पहल सुरु गर्न उनले सरकारलाई आग्रह गरेका छन्।-अन्नपूर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.