चीनबाट से,नाले ल्यायो १९ टन स्वा,स्थ्य सामग्री

६ जेठ, काठमाडौं । नेपाली से,नाले चीनबाट खरिद गरेको स्वा,स्थ्य सामग्री मध्ये १८.८४ टन सामग्री नेपाल आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमानमार्फत से,नाले मंगलबार बिहान स्वा,स्थ्य सामग्री नेपाल ल्याएको हो ।

जंगीअड्डा स्रोतका अनुसार, पी,सीआर प,रीक्षणका लागि चाहिने किट, पर्सनल प्रो,टेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मा,स्क, ग्लोब्सलगायतका सामान यो चरणमा आएका छन् ।

यसअघि पहिलो चरणमा चीनको ग्वान्झाओबाट २२, २४ र २५ वैशाखमा काठमाडौंका लागि हिँडेको से,नाको कन्टेनरले शनिबार ९ टन स्वा,स्थ्य सामग्री काठमाडौं ल्याइसकेको छ ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेशनलसँग भएको सम्झौता वि,वादित बनेपछि सरकारले त्यसलाई र,द्द गर्दै स्वा,स्थ्य सामग्री खरिदको जिम्मा पाएको से,नालाई दिएको थियो । तर से,नाले पनि लामो समय स्वा,स्थ्य सामाग्री ल्याउन सकेन ।

जंगीअड्डाले पहिलो चरणमा हवाई मार्गबाट मे ५ तारिखमा ३७ टन स्वा,स्थ्य सामग्री ल्याउने बताएपनि आएन । भ,न्सारको प्रक्रिया र चीनमा सरकारी विदाको कारण समयमा सामान ल्याउन नससकेको उसको दाबी थियो ।

से,नाले वैशाख पहिलो साता सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट स्वा,स्थ्य सामग्री ख,रिदका लागि दुई अर्ब २५ करोड रुपैयाँ बढीको स,म्झौता चिनियाँ वाणिज्य मन्त्रालयसँग गरेको थियो । स,म्झौताअनुसार ४२ टन स्वा,स्थ्य सामग्री खरिदका लागि से,नाले रकम बुझाइसकेको छ भने ग्वान्झाओमा सामग्री जम्मा भइरहेको छ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.