कपिलवस्तुको मायादेवीमा ४ जनामा को,रोना सं,क्रमण पुष्टि

६ जेठ, काठमाडौं । कपिलवस्तुमा मंगलबार थप ४ जनामा को,रोना सं,क्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा को,रोना सं,क्रमण पुष्टि भएको हो ।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा को,रोना सं,क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

उनीहरु १४ दिनअघि भा रतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वा,रेन्टाइनमा बस्दै आएका थिए ।

क्वा,रेन्टाइनमा बसेकाहरुमा आ रडीटी विधिबाट प,रीक्षण गर्दा पो,जेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वा,स्थ्य प्र,योगशालामा पी सीआर वि धिबाट प,रीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए । क्वा,रेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पो,जेटिभ देखिएको हो ।-अनलाइन खबर

4 Comments

Leave a Reply

Your email address will not be published.