जिल्ला अ,स्पताल राेल्पाकाे आ,इसोलेशनमा बसेका एक युवकको मृ त्यु

रोल्पा, ०६ जेठ । आइतबार काठमाडौंबाट रोल्पा पुगेर आ इसोलेशनमा बसेका एक युवकको मृ त्यु भएको छ । मृ गौला डा यलासिस गर्दै आएका रोल्पा नगरपालिका–१ निवासी २२ वर्षका ती युवकको सोमबार (हिजो) मृ त्यु भएको हो ।

युवकको मृ त्युको कारण को,रोना सं,क्रमण हो या के कार,ण हो भन्ने पु,ष्टि हुन नसकेको जिल्ला स्वा,स्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.