को,रोना पु,ष्टि भएका युवकको अवस्था ग,म्भीर

भैरहवा, ६ जेठ । भैरहवास्थित प्रदेश जनस्वा,स्थ्य प्रयोगशालाको पिसिआर प,रीक्षणमा को,रोना पु,ष्टि भएका युवक गुल्मीको मदाने गाउँपालिका – ६ का स्थायी बासिन्दा रहेको पाइएको छ ।

रुपन्देहीको क्रिमशन अ,स्पतालमा उ,पचाररत ती युवकको पिसिआर प,रीक्षणका लागि यही जेठ २ गते स्वा,ब सङ्कलन गरी भैरहवास्थित प्रयोगशाला ल्याइएको थियो । सङ्कलित स्वाब प,रीक्षण गर्दा पो,जिटिभ पाइएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताउनुभयो ।

पेसाले शिक्षक रहेका ती युवक केही समयदेखि ज,न्डिस रो,गबाट ग्र,सित रहेको पारिवारिक स्रोतले बताएको छ । उहाँ जेठ १ गते जन्डिसकै उ,पचारका रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अ,स्पताल आउनुभएकाे थियाे ।

ज,ण्डिसको औ,षधि खाइरहेका उहाँलाई अचानक श्वा,सप्रश्वासमा स,मस्या देखिएपछि स्थानीय मे,डिकलमा देखाइएको थियो । त्यहाँबाट उपचारका लागि मोटरसाइकलमा सन्धिखर्क पु¥याइयो ।

सन्धिखर्क पु¥याएर त्यहाँ रहेको छायाँ पो,लिक्लिनिकमा पनि सामान्य चे,कजाँच गरिएको थियो । तर अवस्था थप ज,टिल बनेपछि ए,म्बुलेन्स खोजेर सीधै रुपन्देहीको क्रिमसन अ,स्पताल ल्याइएको थियो ।

जेठ १ गते क्रिमसन अ,स्पताल ल्याइएका उहाँलाई तत्कालै आ,इसियूमा राखेर उ,पचार सुरु गरिएको थियो । आफन्तले ज,न्डिसको बि,रामी बताएको र ज्व,रो पनि नआएकाले सुरुमा को,रोना आश,ङ्का नगरी अ,स्पतालमा भर्ना गरिएको अस्पतालका प्रशासन प्रमुख मनमोहन भट्टराईले बताउनुभयो ।

चिकित्सकहरूले भने ए,क्युट इ,न्सेफ्लाईटिस सि,न्ड्रोम देखिएको र नि,मोनिया भएको भन्दै दुईदिन आ,ईसियूमा राखेर उ,पचार गरेका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.