कार दु,र्घटनामा तीन जनाको मृत्यु

अर्घाखाँची ,२० कात्तिक /
सन्धिखर्कको नरपानीमा कार दु र्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घ टनामा परेको हो ।दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

file pic

Be the first to comment

Leave a Reply

Your email address will not be published.