५५-५६ वर्ष अघि नै दार्चुलाको व्यास क्षेत्रमा सरकारकाे उपस्थिती थियाे

काठमाडौं । २० को दशकदेखि नै दार्चुलाको उत्तरी व्यास क्षेत्र (कालापानी नजिक) मा राज्यको उपस्थिती रहेको पाइएको छ ।

सी,मासम्बन्धी अ,नुसन्धानकर्ता एवं पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेलले ५५–५६ वर्ष अघिदेखि दार्चुलाको व्यास क्षेत्रमा सु,रक्षा उपस्थिती रहँदै आएको बताए ।

उनले २०२९ माघ ११ मा चौकी इन्चार्ज प्र,हरी नायब निरीक्षक (सइ)ले तत्कालीन प्रमुख जिल्ला अधिकारीलाई जाहेर गरेको तथ्यसमेत जिल्ला प्रशासन कार्यालयमा आफूले पाएको बताए ।

छाङ्रु र तिंकरबाट सं,कटकालका बेला सी,मा प्रशासन कार्यालय, सीमा प्रह,री कार्यालय, प्र,हरी चौकी, छोटी भन्सार वि,स्थापित भएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.