खुट्टाको औँलामा पनि देखिन्छ को रोना ल क्षण

एजेन्सी । जब ज्व रो, रु घाखोकीसँगै स्वा सप्रश्वासमा अ प्ठ्यारो भयो भने त्यो कोभिड १९ सं क्रमणको ल क्षण हुनसक्छ । यसले शरिरका विभिन्न अंगलाई असवर पुर्याएको हुन्छ । यस सं क्रमणले शरिरलाई सि थिल बनाउनुका साथै रो ग प्र तिरोधात्मक क्षमता घटाउँछ । र शरिरभित्र अंगहरु नि स्क्रिय बन्न पुग्छन् ।

केही बि रामीमा भने खुट्टाको औँला सु न्हिने सवमस्या देखापर्ने गरेको चि कित्सकहरुले अनुभव गरेका छन् । तर कतिपय बि रामी भने सं क्रमित भएर पनि किन उनीहरमा लक्षण देखिँदैन भन्ने चाहिँ अझै अस्पष्टता छ ।

कसैमा यो सं क्रमण मन्द गतिमा देखिन्छ भने केही ग म्भीर अवस्थामा पुग्छन् । गत साता भारतको पब्लिक हेल्थ फाउन्डेशनका अध्यक्ष के श्रीनाथ रेड्डीले शरिरका विभिन्न अंगमा  क्ष ति पुग्नुमा महामारी अप्र त्याशित हुनु एक कारण भएको बताएका थिए ।

चिकित्सकहरु अन्य भाइ रसमा यस्तो तिव्र सं क्रमण फैलने गुण नहुने बताउँछन् । साथै शरिरका विभिन्न अंगलाई एकैचोटि यसरी सि थिल बनाउने गुण पनि अन्य भाइ रसमा नहुने उनीहरुको भनाइ छ ।

चिकित्सकहरु के भन्छन् भने ६० वर्ष भन्दा बढी उमेरका मानिस र दि र्गरोग लागेका बि रामीहरु कोभिड १९ सं क्रमणको उच्च जोखिममा हुने गरेका छन् । यद्यपि, युवावस्था र किशोरावस्थाका मानिस पनि ठूलो संख्यामा सं क्रमित छन् ।

गत अप्रिलमा केही अध्ययनले के देखाए भने, केही बि रामीमा भने अत्याधिक रुपमा ‘इम्युन सेल’ को उत्पादन पनि बढ्ने गरेको पाइएको थियो । जुन अ स्वभाविक गति थियो । र हा निकारक पनि ।

यससँगै केही अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका लेख अनुसार छालामा पनि यसले प्रत्यक्ष असर देखाउने गरेको छ । ‘ब्रिटिश जर्नल अफ डर्मेटोलोजी’मा प्रकाशित लेखले यस्तै छालामा कोभिड १९ को असर बारे व्याख्या गरेको थियो । जहाँ पाँच अवस्थाका छालाको स्वरुपबारे चर्चा गरिएको थियो । यसवाहेक कतिपय अवस्थामा दुर्लभ किसिमका लक्षण समेत देखिने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.