थपिए फेरि १८ सं क्रमित , नेपालमा सं क्रमितको संख्या ३ सय ७५ पुग्यो

काठमाडौं, ५ जेठ । नेपालमा को रोना सं क्रमितको संख्या थपिने क्रम सोमबार ती ब्र बनेको छ । सोमबार राति मात्र पुनः १८ सं क्रमित थपिएका छन ।

विहान मात्र ९ सं क्रमित थपिएको नेपालमा दिउँसो पुनः ५३ सं क्रमित थपिएका थिए भने राति पुनः १८ थपिदा सं क्रमितको संख्या ३ सय ७५ पुगेको छ ।

स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनपुरका १२, धनुषाका २ , खोटाङ हलेसीका एक , दैलेख आठबीसका एक सुनसरीका १ र झापाका १ जना छन् । सं क्रमित सबै पुरुष भएको पनि मन्त्रालयले जनाएको छ ।

12 Comments

2 Trackbacks / Pingbacks

  1. hydroxychloroquine sulfate 800 mg
  2. blue pill from canada

Leave a Reply

Your email address will not be published.