
काठमाडौं, ५ जेठ । नेपालमा को रोना सं क्रमितको संख्या थपिने क्रम सोमबार ती ब्र बनेको छ । सोमबार राति मात्र पुनः १८ सं क्रमित थपिएका छन ।
विहान मात्र ९ सं क्रमित थपिएको नेपालमा दिउँसो पुनः ५३ सं क्रमित थपिएका थिए भने राति पुनः १८ थपिदा सं क्रमितको संख्या ३ सय ७५ पुगेको छ ।
स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके नरैनपुरका १२, धनुषाका २ , खोटाङ हलेसीका एक , दैलेख आठबीसका एक सुनसरीका १ र झापाका १ जना छन् । सं क्रमित सबै पुरुष भएको पनि मन्त्रालयले जनाएको छ ।
buy tadalafil – buy real tadalafil online tadalafil coupon