सी मामा से ना पठाउनुपर्छ : पूर्वर क्षामन्त्री प्रधान

५ जेठ, काठमाडौं । पू र्वर क्षामन्त्री समेत एवं प्रमुख विपक्षी कांग्रेसका सांसद भीमसेनदास प्रधानले से नालाई सी मामा पठाउन सरकारलाई आग्रह गरेका छन् ।

‘वार्ता हुँदै गर्छ । से नालाई सी मामा पठाउनुपर्छ । आफ्नो सी मा र क्षा गर्ने दायित्व सरकारको हो । सी मा खा ली छोडेमा मि च्नेले मि चिराख्छ ‘ प्रधानले सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै भने ।

से ना पठाउनका लागि तत्काल सु रक्षा परिषद् बैठक बोलाउन सकिने उनले बताए ।

भू कम्प र बा ढी आउँदा मात्रै सु रक्षा परिषद्को बैठक बस्ने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । सांसद प्रधान भन्छन्, ‘हाम्रोमा बा ढी र भू कम्प गएपछि मात्रै सु रक्षा परिषद्को बैठक बस्ने गरेको छ । तत्काल सु रक्षा परिषद् बैठक बोलाएर सेनालाई सी मा सु रक्षामा पठाउनुपर्छ ।’-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.