को रोनावि रुद्धको लगातार प्रयास : बेलायतमा ३० मिलियन डोज भ्या क्सिन बन्ने

एजेन्सी, ५ जेठ । बेलायतमा ३० मिलियन डोज भ्या क्सिन बन्ने भएको छ । ड्र क्स जा इन्ट अस्ट्रा जेनिकाले ३० मिलियन डो जको अक्सफोर्ड को रोना भा इरस भ्या क्सिन सेप्टेम्बरमा बनाउने जनाइएको छ ।

यदि भ्या क्सिनले काम गरेमा सो भ्या क्सिन बेलायतमा पहिलो विकास हुने बताइएको छ । व्यवसायी सचिव आलोक शर्माले सोबार बताए अनुसार बेलायतको आधा जनसंख्यालाई खो प दिन १३० मिलियन युरोको योजनाको रूपमा अक्सफोर्ड विश्वविद्यालय र फार्मा फर्मबीच विश्वव्यापी इजाजत पत्र स म्झौता भएको छ ।

फर्मले भ्याक्सिनको १०० मिलियन डो ज बनाउँनेछ यदि यसले सं क्रमण रो क्न प्र माणित गरेमा आधा ब्रिट्स एक भ्या क्सिन लिनको लागि लाइनमा हुने जनाइएको छ ।

सकेसम्म चाँडो सफल हुनका लागि शर्माले दुई विश्वविद्यालयका लागि ८४ मिलिएन युरो नगदको घोषणा गरेका छन् । उक्त रकमले सम्भा वित भ्या क्सिनको उत्पादन विस्तार गर्न सकिनेछ ।

अक्सफोर्डले मानव प रीक्षणको पहिलो चरण यस हप्ता समाप्त गरिसक्यो । सबैजनाले निर्धारित समयमा उनीहरूको भ्या क्सिन् खु राक प्राप्त गर्ने योजना बनाएको छ ।

६५। ५ मिलियन युरो अक्सफोड र १८। ५ मिलियन इम्पेरियलका लागि बजेट छुटाइएको जनाइएको छ। जस्मा ४७ मिलियन युरो वै ज्ञानिकहरूलाई हस्तान्तरण गरिसकिइको छ ।

यदि यो सफल भयो भने बेलायत खो पमा पहुँच र्पुयाउने पहिलो देश हुनेछ, । अक्सफोर्डले मानव प रीक्षणको पहिलो चरण यस हप्ता समाप्त गरिसकेको छ। इम्पेरियल जूनमा तिनीहरूको प रीक्षण सुरु गर्ने तयारीमा छन् ।

व्यापार सचिव शर्माले भनेका छन्, “हाम्रो वै ज्ञानिकहरू खो प विकासको क्रममा अग्रणी छन् । एस्ट्रा जेनेकासँगको यो स म्झौता अक्सफोर्ड युनिभर्सिटी खो पले काम ग¥यो भने बेलायतका मानिसहरूले हजारौंको ज्या न जो गाउन सहयोग र्पुयाउने छन् । सम्झौताले जम्मा १०० मिलियन डो ज दिने छ, यो सुनिश्चित गरेर कि हामी आफ्नै जनतालाई सहयोग र्पुयाउनका साथै विकासोन्मुख देशहरूलाई सबैभन्दा कम लागतमा खो पहरू उपलब्ध गराउन सक्षम छौं।”

उनले भने,“ बेलायतले खो प पत्ता लगाउन विश्वव्यापी प्रतिक्रियाको नेतृत्व गरिरहेको छ र सरकारले वैज्ञानिकलाई सकेसम्म छिटो यो बनाउन सहयोग गरिरहेको छ।”

बेलायती स्वा स्थ्य सचिव म्याट ह्यान्ककले थपे, “को रोनाभाइ रस भ्या क्सिनका लागि ८४ मिलियन युरोको इन्जेक्शन बेलायतको राष्ट्रिय प्रयासमा एक ठूलो कदम हो।”

विश्वविद्यालयका टोलीसँग खो पमा काम गरिरहेका प्राध्यापक सारा गिलबर्टले यो काम गर्ने कुरामा विश्वस्त छ भन्दै यो केवल केही महिनामा तयार हुन सक्छ भनेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.