कपिलवस्तुमा क्वा रेन्टाइनबाट ४५ जना भा गे

गोपाल भण्डारी/कपिलवस्तु : यशोधरा गाउँपालिका ८ मा रहेका २ वटा क्वा रेन्टमइनबाट ४५ जना भा गेका छन् । वडा नं. २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वा रेन्टाइनबाट २३ जना र राष्ट्रिय निमावि सिहोखोरको क्वा रेन्टाइनबाट २२ जना भा गेको वडा अध्यक्ष साबुद्दिन मुसलमानले बताए ।

भारतका विभिन्न सहरबाट आएका सबैलाई क्वा रेन्टाइनमा न राखिएका कारण आफूहरु पनि क्वा रेन्टाइन नब स्ने भन्दै उनीहरु भा गेको गाउँका एक युवाले बताए । क्वा रेन्टाइनबाट भा गेका सबै वडा नं. ८ खोरिया गाउँका हुन् । उनीहरु गाउँमा घुमिरहेको वडा अध्यक्ष साहबुद्दिन मुसलमानले बताए । भा गेका सबैको खोजी गर्न मर्यादपुर प्र हरी चौकी र विओपी डंगरीका सु रक्षाकर्मी खोरिया गाउँ पुगेका छन् ।

यशोधरा गाउँपालिकामा हालसम्म फेला परेका सं क्रमित १२ जनामध्ये वडा नं. ८ का ५ जना छन् । भारतको को रोना भा इरस सं क्रमण फैलिएको मुम्बइलगायतका सहरबाट आएका युवा क्वा रेन्टाइनबाट भागेपछि खोरिया गाउँ र आसपासका सर्वसाधारणमा को रोना त्रा स बढेको गाउँपालिकाका स्वा स्थ्य संयोजक ज्योति प्रकाश दुवेले बताए । यस सम्बन्धमा आफूहरुले गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइसकेको स्वा स्थ्य संयोजक दुवेले बताए ।

क्वा रेन्टाइनबाट भा गेकाको खो जी गरी क्वा रेन्टाइन फर्काउन सु रक्षाकर्मीसँग समन्वय भइरहेको गाउँपालिकाका प्रमुख गिरिजेश पाण्डेयले बताए । -अन्नपूर्ण पोष्ट

Be the first to comment

Leave a Reply

Your email address will not be published.