को रोना सं क्रमणले मृ’त्यु भएकी म हिलाको न वजात शि शुसहित परिवारका ५ सदस्यको रि पोर्ट ने गेटिभ

५ जेठ, काठमाडौं । को रोना सं क्रमणका कारण मृ’त्यु भएकी सिन्धुपाल्चोककी यु वतीको न वजात शि शु र श्रीमानसहित परिवारका ५ सदस्यमा को रोना सं क्रमण नभ एको पुष्टि भएको छ ।

धुलिखेल अस्पतालको प्र योगशालामा गरेको प रीक्षणमा नव जात शि शु, म हिलाका श्रीमानसहित परिवारका ५ सदस्यमा को रोना सं क्रमण न पाइएको धुलिखेल अवस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

वैशाख २४ गते त्रिवि शिक्षण अ स्पतालमा छोरा जन्माएकी म हिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । त्यसपछि स्वा स्थ्यमा स मस्या देखिएपछि स्थानीय स्वा स्थ्य संस्था हुँदै उप चारका लागि धुलिखेल ल्याइएको थियो । बिहीबार उनको मृ’त्यु भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.