शीतल भट्ट
कञ्चनपुर, ०५ जेठ । जनताको सुविधाका लागि सरकारले कञ्चनपुरमा सडक निर्माण गर्दै छ । भौतिक विकास र जनताको सुविधाकालाई मध्यनगर गर्दै निर्माण हुने सडकमा स्थानीयको सहयोग भन्दा पनि अहसयोग भईरहेको पाईन्छ ।
गाउँमा सडक निर्माण हुँदा केही खुसी हुन्छन्, कोही विकास आफ्नो तर्फ तान्ने प्रयास गर्दै आन्दोलनसम्मका गतिबिधी गर्दछ । तर महाकाली नगरपालिका क्षेत्रका केही स्थानीय आफ्नो गाउँमा सडक पुग्दा सडकमा बिछाईएको ढुङगा गिट्टी र वालुवा चो र्न उद्यत भएका छन् ।
चालु आर्थिक बर्षमा संघीय सरकार अन्तर्गत सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट कञ्चनपुरको महाकाली नगरपालिकामा रिङ्गरोड सडक कालोपत्रे भइरहेका बेला स्थानीयले गिट्टी र बालुवा चो रेका हुन् । महाकाली नगरपालिका १ चाँदनीको जमुनाघाँडीबाट झोलुङ्गे पुल जोड्ने सडक अन्तर्गत महाकाली नगरपालिका २ चाँदनी क्षेत्रबाट केही स्थानीयले सडकमा बिछाईएका गिट्टी चो रेर घर लगिरहेका हुन् ।
अरु ठाँउमा जनता गाउँमा कालोपत्रे सडक पुग्दा हर्षले गदगद हुने भएपनि चाँदनी क्षेत्रका केही स्थानीयले कालोपत्रेका लागि बेस तयार गरिएको सडकबाट गिट्टी चो रेपछि स्थानीयले वडाध्यक्ष कमालापती भट्टलाई खबर गरेका थिए ।
स्थानीयले नजिकको सरकार वडाध्यक्षलाई खबर गरेपनि गिट्टी चो री हुने काम न रोकिएको बताएका छन् । वडाध्यक्ष कमलापती भट्टले विकास निर्माण भईरहेको सडकबाट गिट्टी चो र्ने काम निन्दनिय भएको बताए । ‘पहिला त चो र्नेले आँफैले जान्नुपर्ने हो, ‘उनले भने, ‘हामीले भन्दा पनि नमान्नेलाई माथिल्ला सरकारले का र्बाही गर्नुपर्छ ।’
एउटा उखान सुनाउँदै वडाध्यक्ष भट्टले चाहिने सबैलाई, ल्याउने कोहीनाई वनका दाउरा वनमै भन्दै विकास निर्माणमा जहिल्यै पनि केही स्थानीयबाट यस्तै अ वरोध सम स्या खडा हुने गरेको गुना सो पोखे । ‘पहिला पनि हामीले विकास गर्दा केहीले जा ली चो र्ने, केहीले अव रोध गर्ने गरेका थिए, ‘उनले भने, ‘जनप्रतिनिधीले गाउँमा विकास गर्दा पनि दु ख नगर्दा पनि दुख छ ।’
सडकबाट गिट्टी चो र्ने समुहको पहिचान गरेर का र्बाही गर्ने बताउदै उनले जति पटक भनेपनि नमान्नेलाई कानुनको दायरामा ल्याईने उनले चे तावनी दिए ।
सडक डिभिजनबाट उक्त सडक कालोपत्रे गर्ने जिम्मा पाएको जोशी निर्माण सेवाका संचालक गणेश दत्त जोशीले निर्माण भइरहेको सडकबाट गिट्टी चो र्नबाट जोगाउनका लागि चौ किदार राखिने बताए । ‘हामीले निर्माण गरिरहेका सडकबाट गिट्टी चो रिएको मलाई थाहै भएन, ‘उनले भने, ‘चो रिएको भए, त्यो कार्य ग लत हो, हामी रोक्छौँ ।’
सडक डिभिजन कार्यालयबाट ९किलोमिटर कालोपत्रेका लागि जोशी निर्माण सेवाले १२ करोडमा ठेक्का पाएका थिए । लक डाउनमा पनि सरकारले दिएको जिम्मेबारी पुरा गरिरहेको निर्माण कम्पनीले केही समाजका विकास बि रोधी समुहबाट अ वरोधकै कारण पछि सरकार र निर्माण व्यवसायीको ब दनाम हुने चिन्ता व्यक्त गरे ।
विकासवादी स्थानीयले भने जनताको सुविधाका लागि आएको सडकबाट चो री गर्ने समुह विकास बि रोधी मात्रै नभएर समाजका वि रोध तत्व भएकाले भन्दै का रबाहीको माग अघि सारेका छन् । उनीहरुको पहिचान गरेर का र्बाही गर्नुपर्ने स्थानीय एव नेकपा नेता भरत भट्टको भनाई छ ।
‘सरकारले विकास गर्दा विकास गरेन् भनेर स्थानीयदेखि सबै सरकारले ब दनाम गर्ने, विकास गर्दा सडक बि ग्रीने हिसाबले ढुङ्गा चो र्ने, कमसल सडक निर्माण भए, ठेकेदार जनप्रतिनिधी सहित सरकारलाई दो ष लगाउने परम्पराले नेपालको दिगो विकास हुन सकेन् ।’
दिगो विकासमा जनताको समेत सहयोग भूमिका अपरिहार्य भएको उनको सुुझाव छ ।-न्यूज२४
tadalafil online pharmacy – generic tadalafil 20mg tadalafil prescription online
crackhead propecia – do propecia pills expire propecia rogaine
does propecia work – fincar vs propecia post finasteride syndrome
buy tadalafil online reddit – http://xtadalafilp.com/ tadalafil liquid
Qwovxz – Buy viagra internet viagra
how much is viagra viagra 100mg price
п»їviagra pills
cheap ed pills usa buy ed drugs
cheap ed pills from india
Ellejd – buy provigil Uqnepc ehfrct
cheap ed pills order ed pills
buy ed pills from canada
cheap ed pills from india buy ed pills
best drugs for erectile dysfunction
Japtnb – cialis en ligne site fiable Xrnaug szivig
vardenafil reviews – vardenafil user reviews buy vardenafil 10mg online
best ed pill erectile dysfunction treatments best online drugstore
[url=https://ivermectinbestprice.com/]ivermectin buy[/url]