जेठ २० गतेसम्म ल कडाउन गर्ने सरकारको निर्णय

काठमाडौं, ४ जेठ । सरकारले ल कडाउन पुनः जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले को रोना भा इरस कोभिड १९ को जो खिम झनै बढेको निष्कर्ष निकाल्दै लbकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा बसेको कोभिड १९ रो कथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जारी ल कडाउनको अवधि बढाउन सिफारिस गरेको थियो ।

गत बर्षको चैत ११ गतेदेखि लागू हुँदै आएको ल कडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।

तर ल कडाउनको अवधिमा पनि सं क्रमितको संख्या बढ्नु र सं क्रमितको मृ त्युसम्मको घ टना हुनुले यस्लाई अझ क डा पारिने निर्णय समेत मन्त्रिपरिषद् लिएको छ ।

यसैगरी बैठकमा लिम्पियाधुरा, लिपुलेक र का लापानी समेटेर बनाइएको नयाँ नेपालको नक्साको बारेमा पनि छलफल भएको बताइएको छ ।

8 Comments

Leave a Reply

Your email address will not be published.