प्रदेश १ मा पुनः ३ जनामा को रोना सं क्रमण, दुई विराटनगरका र एक धनकुटाका सं क्रमित थपिए

तारा आचार्य,
विराटनगर, ४ जेठ । प्रदेश १ को विराटनगर महानगरपालिकामा २ जना र धनकुटाका एक जनामा को रोना सं क्रमण देखिएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ ।

विराटनगरका ३६ बर्षका पुरुष र २९ बर्षकी महिला रहेका छन् भने धनकुटाका ३४ बर्षकी महिलाको आइतवार वीपी कोइराला स्वा स्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पीसीआर टेष्टको रिपोर्टमा को रोना पो जिटिभ देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरुको स्वा स्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई विराटनगर स्थित को रोना उपचार केन्द्रमा ल्याउने तयारी भइरहेको सो अ स्पतालले जानकारी दिएको छ ।

प्रदेश १ मा कोरोना सं क्रमतिको संख्या ३९ पुगेको छ भने १७ जना डिस्चार्ज भएर गएका छन् । १९ जनाको उप चार भइरहेको छ ।

को रोना उ पचार केन्द्रमा उ पचार गराइरहेका सं क्रमितहरु सवै जनाको स्वा स्थ्य अवस्था सामान्य रहेको उ पचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन् ।-न्यूज२४

11 Comments

Leave a Reply

Your email address will not be published.