तारा आचार्य,
विराटनगर, ४ जेठ । प्रदेश १ को विराटनगर महानगरपालिकामा २ जना र धनकुटाका एक जनामा को रोना सं क्रमण देखिएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ ।
विराटनगरका ३६ बर्षका पुरुष र २९ बर्षकी महिला रहेका छन् भने धनकुटाका ३४ बर्षकी महिलाको आइतवार वीपी कोइराला स्वा स्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पीसीआर टेष्टको रिपोर्टमा को रोना पो जिटिभ देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरुको स्वा स्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई विराटनगर स्थित को रोना उपचार केन्द्रमा ल्याउने तयारी भइरहेको सो अ स्पतालले जानकारी दिएको छ ।
प्रदेश १ मा कोरोना सं क्रमतिको संख्या ३९ पुगेको छ भने १७ जना डिस्चार्ज भएर गएका छन् । १९ जनाको उप चार भइरहेको छ ।
को रोना उ पचार केन्द्रमा उ पचार गराइरहेका सं क्रमितहरु सवै जनाको स्वा स्थ्य अवस्था सामान्य रहेको उ पचारमा संलग्न डाक्टरहरुले जानकारी दिएका छन् ।-न्यूज२४
sildenafil vs tadalafil – purchasing tadalafil online buy tadalafil 20mg price
minoxidil without propecia – http://propechl.com/ propecia hair growth
Vkzhvg – Real viagra viagra 100 mg
Odgcsw – http://virviaga.com/ buy viagra north dakota
mexican viagra where can i buy viagra over the counter
online doctor prescription for viagra
ed pills online buy ed pills from canada
ed pills online
mens ed pills buy ed drugs
cheap ed pills in mexico
Rraelj – modafinil and birth control Bkjnwa fmohof
cheap ed pills from canada cheap ed pills from canada
ed pills without a doctor prescription
Fnpfjw – tadalafil 20mg Fiqsfe ljfkbh
Eebjhe – furosemida 40 mg Qlfwby wduyce