ना गढुंगामा चि कित्सकलाई दु र्व्यवहार गरेको आ रोपमा एक जना प क्राउ

४ जेठ, काठमाडौं । उपत्यका प्रवेश गर्ने एक प्रमुख ना का ना गढुंगामा ख टिएका युवा स्वयंसेवी चि कित्सकलाई दु र्व्यवहार गरेको आ रोपमा प क्राउ परेको छन् । प क्राउ पर्नेमा चन्द्रागिरि उत्तम कार्की छन् ।

काठमाडौं प्र हरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई प क्राउ गरिएको पु ष्टि गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.