सुनिल ठाकुर/मलंगवा : को रोना भा इरस (कोभिड–१९) को सं क्रमण बढ्दै गएको र भारत सरकारले ल कडाउन थप्दै गएपछि दैनिक जीवन क ष्टकर बनेका ४० नेपाली टेम्पोमै चढेर भारतको मुम्बईबाट नेपाल आइपुगेका छन् । टेम्पो चलाएर गु जारा गर्दै आएका सर्लाहीका कविलासी नगरपालिका र बसबरिया गाउँपालिकाका अटो चालक परिवार मुम्बईबाट टेम्पोमै चढेर घर आइपुगेका हुन् ।
उनीहरु नेपाल भारत सीमा नजिकसम्म टेम्पोमा आएका थिए । शनिबार राती भारतीय क्षेत्रमा टेम्पो छोडी पैदल खेतको बाटो हुँदै नेपाल छिरे र गाउँ आइपुगे। उनीहरु अहिले आ–आफ्नो स्थानीय तहले बनाएको क्वारेन्टाइनमा आएर बसेका छन् । ११ वटा टेम्पोमा ४० जना सवार भइ भारतको सीतामढी जिल्लाको सोनवर्षामा शनिबार बिहान आइपुगेका थिए । मुम्बईबाट ५ दिन लगाएर उनीहरु घर आएका छन् । गत मंगलबारबाट टेम्पोमा हिँडेका उनीहरु शनिबार बिहान नेपाल भारत सीमा नजिकैको सोनवर्षा बजारमा आइपुगेका थिए ।
मुम्बईमा सं क्रमण बढ्दै गएको र काम ब न्द भएपछि आफूहरु टेम्पुमा परिवारसहित घर आएको कविलासी नगरपालिका ८ का रौशनप्रसाद साहले जानकारी दिए । ‘काम ब न्द भएपछि दैनिक जीवन क ष्टकर बनेको थियो । कामधन्दा बन्द भएपछि पैसाको अ भाव भयो । २ महिनासम्म जसोतसो गुजारा चलाइयो । तर, ल कडाउन खुल्ने छाँटकाट नदेखिएपछि ४० जना आ–आफ्नो टेम्पो लिएर घर आयौं । मंगलवार बिहान हिडेका थियौं । शनिवार बिहान सोनवर्षा बजारमा आएका थियौं । घर आउन खोज्दा भारतीय सुर क्षाकर्मीले रोकेर राख्यो’, साहले भने, ‘स्वा स्थ्य परी क्षण गराएर मात्र नेपाल जान भनेपछि शनिबार दिनभर स्वा स्थ्य परीक्षणमै लाग्यो ।’
सबैको स्वा स्थ्य अवस्था समान्य रहेको रिपोर्ट देखेपछि बल्ल आफूहरुलाई उनीहरुले छोडेको साहले बताए । मुम्बईबाट लिएर आएको टेम्पोलाई भारतीय क्षेत्रमा नै छोडेर आएको साहले बताए । ‘अवस्था समान्य भए फेरि जान्छु । होइन भने अब नेपालमै बसेर कामधन्दा गर्ने हो। खेतको बाटो हुँदै रातभरिमा हामीहरु आ–आफ्नो गाउँसम्म पुग्न सफल भयौं । सबैजना अहिले क्वारेन्टाइनमा छौं’, उनले भने ।
कविलासी नगरपालिकामा शनिबार रातभरिमा २९ जना आएका छन् । जसमा २ जना महिला र २७ जना पुरुष रहेको स्वा स्थ्यशाखा प्रमुख संजय झाले जानकारी दिए । आउनेहरुमा बढी कविलासी नगरपालिका वडा नं. १ पिपरियाका रहेका छन् । सबैलाई अगर्वास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखेको उनले बताए । स्वास्थ्य परिक्षणको काम हुँदै छ ।
त्यसैगरी बसबरिया गाउँपालिकामा आइतबार बिहानसम्म ११ जना आएको गाउँपालिका अध्यक्ष रामअयोध्या रायले जानकारी दिएका छन् । आउनेहरु सबै वडा नं. ४ र ५ धनगढा गाउँको रहेको छ । सबैलाई वडा नं. ६ मा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । बिहान आएकाको स्वा स्थ्य प रीक्षणको काम अहिले हुँदै छ ।
नेपाल आएको देखेपछि सु रक्षाकर्मीले गाउँघरमा जान नदिइ उनीहरुलाई सिधै क्वारेन्टाइनमा लगेर राखेका छन् । समाजलाई जोगाउनका लागि उनीहरुलाई घरपरिवारमा जान नदिइ क्वा रेन्टाइनमा पुर्याएको सु रक्षानिकायले जनाएका छन् । -अन्नपूर्ण पोष्ट
buy tadalafil generic – tadalafil online pharmacy tadalafil generic name
finasteride tablets – http://finasteridepls.com/ finasteride
what’s the difference between propecia and finasteride – propechl.com how long does it take for finasteride to work
tadalafil cost – http://xtadalafilp.com/ canadian online pharmacy tadalafil
Wwovjg – http://virviaga.com/ sildenafil side effects
viagra over the counter walmart best over the counter viagra
mexican viagra
ed pills online ed pills online
order ed pills
cheap ed pills cheap ed pills from india
buy ed pills
Tkcrfn – ivermectin india Zredic vnnrpy
herbal ed cheap ed pills from canada
cheap ed pills usa
Ynpten – vardenafil usa Rsrdgd serlvl
Keclmf – furosempi.com Bcfxmc xuvnbz