ना गढुंगामा स्वा स्थ्यकर्मीलाई दु र्व्यवहार गर्ने युवालाई प क्राउ गर्न प्रदेश मन्त्रालयको माग

काठमाण्डाै – वाग्मती प्रदेश जनस्वा स्थ्य प्रयो गशालाका निर्देशक नारायण कार्कीलाई दु र्व्यवहार गर्ने युवालाई तत्काल प क्राउ गरेर का रबाही गर्न सामाजिक विकास मन्त्रालयले माग गरेको छ ।

शुक्रबार हेटौँडाबाट काठमाण्डौ आउँदै गरेका वाग्मती प्रदेश जन स्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीलाई एक युवाले गाडीबाट झ र्न लगाएर उहाँको झोला र गाडी जाँ च गर्दै दु व्र्यहार गरेका थिए । त्यसको चौतर्फी वि रोध भइरहेको छ ।

मन्त्रालयले भनेको छ, ‘सु रक्षा निकायकै उपस्थितिमा ल कडाउनको पालना न गरी केही झु ण्डले गाडी रोकी, झोला खा नतलासी गर्ने र अ भद्र गरेको र यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा मन्त्रालयको ग म्भीर ध्यानाकर्षण भएको छ ।’-उज्यालो

Be the first to comment

Leave a Reply

Your email address will not be published.