अपडेट : धनुषाका २ सं क्रमित मुम्बईबाट आएका थिए, चितवनबाट भनेर झु टाे विवरण दिएकाे खुलासा

जनकपुरधाम । धनुषाको पछिलो अपडेटअनुसार सं क्रमित भनिएका दुई व्यक्ति चितवनबाट नआएर भारतको मुम्बईबाट आएको खुलेको छ । धनुषाको नगराइन नगरपालिकाको क्वा रेनटाइनमा रहेका ती दुबै जना सं क्रमितले स्वा स्थ्यकर्मीदेखि सु रक्षाकर्मी समेतलाई झू ठो विवरण दिएका थिए ।

यसअघि उनीहरूले आफू चितवनबाट आएको बताएका थिए । क्वारे न्टाइनका संयोजक सन्तोष ठाकुरका अनुसार उनीहरूलाई पटक-पटक सोध पुछ गर्दा झू टाे विवरण दिएका थिए । तर, उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमाबाट क्वा रेन्टाइनसम्म ल्याएको कुरा मोटरसाइकल चालकले नै बताएपछि उनीहरू चितवनबाट नआएर भारतको मुम्बईबाट आएको कुरा खुलेको हो ।

मुम्बईमा उनीहरूले म जदूरी गर्ने गरेका थिए । बेला भन्ने गाउँमा खाना समेत खाएको कुरा खुलेको ठाकुरले बताए ।

सं क्रमितहरूलाई उप चारका लागि प्रादेशिक अ स्पताल जनकपुरको को भिड अ स्पतालमा पठाइसकिएको छ । सं क्रमित दुबै जना धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास भन्ने टोलका हुन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.