
रामगोपाल तमखु,
भक्तपुर, ३ जेठ । काभ्रेको धुलिखेल अ स्पतालमा कोभिड–१९ (को रोना भा इरस) सं क्रमणका कारण मृ’त्यु भएकी म हिलाको श व व्यबस्थापन गर्न भक्तपुर अ स्पतालको ए म्बुलेन्समा सहितको टोलीले काठमाडौं लगिएको छ ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्र हरी उपरीक्षक सविन प्रधान, नेपाली से ना बीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सु रक्षाकर्मीको टोली र श व व्यबस्थापनका लागि उ द्धार टोलीका अरुण सैँजू र राजेश गाईजूको टोली धुलिखेल अ स्पताल प्रस्थान गरेको हो ।
को रोनाबाट नि धन भएकी म हिलाको श व बोक्न कुनै पनि श व बाहन तयार नभएपछि भक्तपुरबाट को रोना सं क्रमित बोक्न तयार पारेको ए म्बुलेन्स मगाएको काभ्रे प्र हरीले जानकारी दिएको छ ।
प्रह री उपरीक्षक प्रधानका अनुसार सु रक्षाकर्मी, ए म्बुलेन्स चालक र को रोना सं क्रमित वि रामीको उ द्धार एवं उप चार तथा को रोना सं क्रमित मृ तकको श व व्यबस्थापन गर्न नेपाली से नाबाट तालिम प्राप्त दुईजनाको टिमसहितको टोली धुलिखेल गएको हो ।
धुखिलेल अस्पतालबाट श वलाई पशुपति आ र्यघाटको विद्युतीय श वदाह गृहमा दा हसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजू र गाईजूले गर्नुहुने भएको छ ।
श वलाई ए म्बुलेन्स भित्र श व राख्नका लागि विशेष प्रकारको प्लाष्टिकसहितले मोडेर बक्स बनाइएको र त्यही बक्समा श वलाई राखेर बक्स सिल गरेर राख्नको लागि तयारी अवस्थामा राखिएको छ ।
ए म्बुलेन्समा श व राख्नु अघि सं क्रमण बाहिर नजाने गरी विशेष प्रकारको प्लाष्टिकमा बेरेर राखिन्छ । आ र्यघाटमा श व झिकेपछि बक्स भित्रको प्लाष्टिक समेत झिकेर व्यबस्थापन गरिने र ए म्बुलेन्सलाई कि टाणु नि र्मलीकरण गरिनेछ ।
स्वा सप्रश्वासमा स मस्या भएपछि उपचारका लागि भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी सु त्केरी सावित्री तिमल्सिना (चालिसे) को गत बिहीबार राति मृ त्यु भएपछि शनिबार दिउँसो आएको स्वा बको रिपोर्टमा को रोना सं क्रमणबाट मृ त्यु भएको पु ष्टि भएको थियो ।-न्यूज२४