नेपालमा पहिलो पटक को रोना भा इरसको कारण एक महिलाको मृ त्यु

काठमाडौं, ३ जेठ । नेपालका पहिलो पटक को रोना सं क्रमितको मृ त्यु भएको छ । स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रे धुलिखेलकी म हिलाको उपचारको क्रममा नि धन भएको हो ।

उनको नि धन पछि गरिएको स्वा ब प रीक्षणमा उनमा को रोना भा इरस सं क्रमणको पु ष्टि भएको हो ।

स्वा स्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटले यसबारे अ नुसन्धान भइरहेको बताए पछि शनिबार राति जारी विज्ञप्तीमा धुलिखेल अ स्पतालमा उपचारको क्रममा नि धन भएकी सु त्केरी कोरो ना भा इरसको कारण भएको उल्लेख गरेको छ ।

मन्त्रालयले नेपालमा को रोनाको कारण मृ त्यु भएको यो पहिलो भएको पनि प्रष्ट पारेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.