युकेमा को रोनाबाट मृ,त्यु हुने नेपालीको संख्या ६३

को रोनाबाट बेलायतमा मृ त्यु हुने नेपालीको संख्या ६३ पुगेको छ । लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणकाअनुसार हालसम्म मृ त्य हुनेमा ५२ पुरुष र ११ म हिला रहेका छन् ।

दूतावासको पहलमा गठन गरिएको सूचना संकलन सहयोग समितिमार्फत दिएको जानकारीमा हालसम्म मृ त्यु हुने भूपू गोरखा सै निकको संख्या ५२ र गैर सैनि कको सङ्ख्या ११ छ । गत सोमबार दूतावासले को रोनाबाट नि धन हुनेको संख्या ६० पुगेको बताएको थियो ।-अन्नपूर्ण पोष्ट

10 Comments

Leave a Reply

Your email address will not be published.